बैंकिङ खबर/ कर्मचारी सञ्चय कोषले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । कोषलले लोकसेवा आयोगको सहमतिमा मंगलबार दरखास्त आह्वान गरेको हो ।प्रकाशित सूचना अनुसार कोषले नवौं तहदेखि चौथो तहसम्मका लागि आवेदन मागिएको छ ।