
बैंकिङ खबर/ समृद्धि फाइनान्समा रोजगारीका लागि आवेदन दिने म्याद अब दुई दिन मात्रै बाँकी रहेको छ । फाइनान्सले विभिन्न पदका लागि आवदेन माग गरेको छ ।
संस्थाका अनुसार आवेदन जेठ ६ गतेसम्म भर्न पाइने छ । संस्थाले देशका विभिन्न ठाउँका लागि एसिस्टेन ब्रान्च म्यानेजरदेखि मार्केटिङ रिसेप्सेनिष्टसम्म माग गरेको छ ।



