
बैंकिङ खबर/ नेपालको वाणिज्य बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको प्रभु बैंकमा रोजगारी खुलेको छ । आइटी डिपार्टमेन्ट तर्फ एसिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर १ जना मागेको छ ।
यस्तै इन्फरमेसन सेक्रोटी अफिसर अन्तर्गत सिनियर अफिसर-एसिस्टेन म्यानेजर एक जना मागेको छ । यस्तै बैंकले सफ्टवेयर डेभलपर अन्तर्गत अफिसर र सिनियर अफिसर ३ जना मागेको छ । इच्छुकले आवेदन मे १० को ५ बजेसम्म दिन सकिनेछ ।
हेर्नुहोस् विज्ञापन




