२०७३ भाद्र ३१ गते

लघुवित्तमा जागीर खाने हो ? नेपाल एग्रो माइक्रोफाइनान्सले माग्यो कर्मचारी

नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा शाखा प्रमुख र कनिष्ठ सहायक (प्रशिक्षर्थी) माग गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको कम्पनीले हालसम्म रहेका र निकट भविष्यमै स्थापना गर्न लागिएका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा कम्पनीले तोकेबमोजिम योग्यता पुगेका उम्मेदवारले आगामी असोज १३ गतेभित्रमा निवेदन दिइसक्नुपर्नेछ ।

agro-microfinence