Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मिथिला लघुवित्तको हकप्रद भर्नुभयो ? मंगलबार सकिँदैछ म्याद

२०७३ भाद्र २० गते

mithilaमिथिला लघुवित्त विकास बैंकको हकप्रद सेयर निष्काशन मंगलबारदेखि बन्द हुने भएको छ । कम्पनीले गत साउन ६ गतेसम्म कायम सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । जसअनुसार, कम्पनीको २ कित्ता सेयर हुनेले १ कित्ता हकप्रदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको १ सय रुपैयाँ अंकित दरका १ लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद सेयर सिभिल क्यापिटल मार्केट लिमिटेडले निष्काशन गरेको हो । सिभिल क्यापिटलको कार्यालय र मिथिला लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु आवेदनका लागि खुला गरिएको छ ।  

Ad