Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तमा जागीर खाने हो ? आईएलएफसीओ माइक्रोफाइनान्सले माग्यो कर्मचारी

२०७३ भाद्र २१ गते

आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडको सहायक सहायक कम्पनीका रुपमा नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था आइएलएफसीओले केन्द्रीय तथा शाखा कार्यालयहरुका लागि विभिन्न ५ पदमा दरखास्त आह्वान गरेको हो । 

ilfco microfinance ilfco