Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ग्लोबल आईएमई बैंकमा जागीर खुल्यो

२०७३ आश्विन ६ गते

global ime bankग्लोबल आईएमई बैंकले शाखा व्यवस्थापक र जनसम्पर्क अधिकृत माग गरेको छ । कम्तीमा दोस्रो श्रेणीमा स्नातक या सोसरह उतीर्ण गरेको र बैंकिङ क्षेत्रमा दुई वर्ष काम गरेका, ३५ वर्ष उमेर नानाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ । यसका लागि इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई असोज १७ गतेभित्र निवेदन र वायोडाटा career@gibl.com.np मा पठाउन आह्वान गरिएको छ ।