बैंक वित्तीय संस्थाबाट फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आइतबार पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रकम खिच्ने भएको छ। बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो। बैंकले निक्षेप बोलकबोल मार्फत रकम संकलन गर्नेछ। बैंकमा निक्षेपमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने […]


बैंकवित्त समस्याग्रस्त हुने प्रमुख कारणहरु

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले गर्ने प्रमुख र प्राथमिक कार्य बचत गर्न सक्ने हैसियत भएका सर्वसाधारण व्यक्ति तथा संस्थाहरुबाट निक्षेप संकलन गरी व्यवसाय गर्ने तथा व्यक्ति तथा संस्थालाई तोकिएका उद्देश्य पूरा गर्न वा व्यवसाय गर्न कर्जा दिनु हो । ब्याज प्राप्त हुने तथा भविष्यमा अपेक्षित आय प्राप्त गर्न सकिने क्षेत्रमा लगानी गर्नु वित्तीय संस्थाको मुख्य […]


बैंकहरुबाट थप पौने १८ अर्ब बढी शेयर धितो कर्जा प्रवाह

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ५ महिना बैंकहरुबाट थप करिब पौने १८ अर्ब रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १ महिनामा बैंकहरुबाट १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ […]


बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा एक सय २४ खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत ११ खर्ब ११ अर्ब ८५ करोड र स्थायी निक्षेप सुविधामार्फत एक सय १३ खर्ब ३२ अर्ब […]


यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

बैंकिङ खबर/ नेपालको अर्थतन्त्र विस्तारै लय समाल्दै अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको अवधिको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ रिपोर्टअनुसार आर्थिक सूचकांकहरूमा सुधारको साथै विभिन्न चुनौतीहरूको सामना गर्दै देश अघि बढिरहेको देखिएको हो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ४.४ प्रतिशतले वृद्धि भई […]


राष्ट्र बैंकले थप स्पष्ट पार्‍यो बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र प्रयोग

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ तथा वित्तीय सेवा सम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोगबारे थप स्पष्ट पारेको छ । राष्ट्र बैंकले बिहीबार बैंक खाताका लागि राष्ट्रिय परिचयपत्रका बारेमा एकीकृत निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकले शुक्रबार थप स्पष्ट पार्दै निम्न बुँदामा स्पष्ट पारेको छ । बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोगबारे थप […]


एकवर्षमै ३% बिन्दुले घट्यो कर्जाको ब्याजदर, निक्षेपको ५ र कर्जाको ९% मुनि

बैंकिङ खबर/ बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा र राखिने निक्षेप दुवैको दर भारी मात्रामा घटेको छ । १ वर्षकै अन्तरमा ब्याजदर ३ प्रतिशत बिन्दुले घटेको हो । २०८१ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७८ प्रतिशत कायम भएको छ । २०८० मंसिरमा निक्षेपको भारित औसत ब्याजदर ७.६२ प्रतिशत थियो । यसैगरी विकास बैंकहरुको ब्याजदर […]


लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.८० प्रतिशतले बढ्यो

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले तयार पारेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ७१ अर्ब ८५ करोड निक्षेप संकलन गरेका छन्। राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा स्थलगत भ्रमणबाट तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै २०८१ असारमा बैंक तथा वित्तीय संस्थाले प्रदेशबाट संकलित कुल निक्षेप २०८० असारको तुलनामा […]


शंकास्पद कारोबारमा निगरानी बढाउन बैंकहरुमा अब छुट्टै एएमएल/सीएफटी युनिट

बैंकिङ खबर/ शंकास्पद कारोबारमा निगरानी बढाउन अब बैंकहरुमा छुट्टै एएमएल/सीएफटी विभाग वा इकाइ खडा गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले व्यवस्थापकीय तहको कार्यान्वयन अधिकारी प्रमुख रहने गरी एउटा अलग्गै एएमएल/सीएफटी विभाग वा इकाइ […]


बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएको होइन् : राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले माघदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य भए जस्तो देखिए पनि त्यसकै आधारमा मात्र बैंक खाता खोल्ने भन्ने आशय नरहेको बताएको छ । राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले भने,‘हाल सबै नागरिकसँग राष्ट्रिय परिचय हुन्छ भन्ने छैन् । यसकारण बैंक खाता खोल्दा त्यसलाई अनिवार्य गरिएको होइन । नागरिकताका आधारमा बैंक खाता […]