इमेज सहकारी ठगी मुद्दाः मेयर देवकुमारलाई थुनामा पठाउन अदालतको आदेश
बैंकिङ खबर/सहकारी ठगीको आरोपमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख (मेयर) देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत बागलुङले आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा […]
सूर्यदर्शन सहकारी ठगी प्रकरणः लीला पछाईं पक्राउ
बैंकिङ खबर/सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले गुल्मीको मुसीकोट नगरपालिका–४ स्थायी घर भइ ललितपुर १५, खुमलटार बस्ने ३२ वर्षीया लीला पछाईंलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो। उनीमाथि सूर्यदर्शनका अध्यक्ष तथा बचत हिनामिनाका मुख्य अभियुक्त गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोडभन्दा बढी रकम आफ्नो खातामा सारेको अभियोग रहेको छ। […]
सहकारी ठगी प्रकरणःपूर्वडीआइजी छविलाल जोशी पक्राउ
बैंकिङ खबर/सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका सञ्चालक समेत रहेका जोशीलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार […]
प्रतिवेदन भन्छ– सञ्चालक थुनेर सहकारी समस्या समाधान हुँदैन
बैंकिङ खबर/ सहकारी समस्या समाधान बचत रकम हिनामिना गर्ने सञ्चालकलाई थुनेर नहुने संसदीय विशेष छानबिन समितिले निष्कर्ष निकालेको छ। शुक्रबार सार्वजनिक भएको समितिको प्रतिवेदनमा सञ्चालकलाई थुन्ने भन्दा पनि कसरी हुन्छ छिटो बचतकर्ताको रकम फिर्ता गराउनतर्फ सरकार अग्रसर हुनुपर्ने भनिएको छ। व्यक्तिको नियत खराब हुँदा अहिले सहकारी समस्या भएको भन्दै प्रतिवेदनमा भनिएको छ– ‘तर सञ्चालक थुनामा […]
सहकारी ठगी प्रकरणः यी हुन् फरार २९ जना
बैंकिङ खबर/ सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा […]
सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक(पूर्णपाठ)
बैंकिङ खबर/ सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत एक हजार एक सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो । नेकपा (एमाले) का सांसद सूर्य थापाको सभापतित्वमा रहेको सात सदस्यीय समितिले गएको भदौ ३१ गते प्रतिनिधिसभामा सहकारीसम्बन्धी प्रतिवेदन पेश गरेको थियो । त्यही दिन […]
सहकारीमा राख्न सकिने अधिकतम बचत र कर्जाको सीमा निर्धारण गर्न सिफारिस
बैंकिङ खबर/सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीमा राख्न सकिने बचत र लिन सकिने कर्जाको अधिकतम सीमा निर्धारण गर्न सिफारिस गरेको छ । समितिले सोमबार सङ्घीय संसदमा पेस गरेको प्रतिवेदनमा बचत र कर्जाको अधिकतम सीमा निर्धारण गरी त्यसलाई कडाइका साथ पालना गर्ने, गराउने र बचतकर्ताले लिएर आउने रकमको कानुन बमोजिम स्रोत […]
सहकारीको ६५ करोड गोर्खा मिडियामाः रविसहित चार जनालाई कारबाही गर्न सिफारिस(पूर्णपाठ)
बैंकिङ खबर/ संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा सहकारी समितिले ८ वटा सुझाव दिएको छ […]
मितेरी सहकारीको रकम अपचलनमा सिआइबीको अनुसन्धान शुरु
बैंकिङ खबर/ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान शुरु गरेको छ। उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान शुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। उनले भने, ‘उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामीकहाँ उजुरी परेपछि हामीले […]
नियमसंगत चलाएमा सहकारीहरु डुब्दैनन् र कसैलाई डुबाउँदैनन् : प्रधानमन्त्री
बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसंगत चलाएमा सहकारीहरु नडुब्ने र यसले कसैलाई नडुबाउने बताएका छन् । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको शनिबार सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए । अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई […]