बीमा

प्रभु लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बैंकास्योरेन्स सम्झौता

प्रभु लाइफ इन्स्योरेन्स लि. तथा एन आईसी एसिया बैंक लि.बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका नि. प्रमुख कार्यकारी अधिकृत किशोर...


पुँजी वृद्धिका लागि युनाइटेड इन्स्योरेन्सले अघि सार्यो तीन विकल्प

बैंकिङ खबर । यूनाईटेड इन्स्योरेन्सले पुँजी बृद्धिको लागि तिन वटा विकल्प अघि सारेको छ । कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईका अनुसार,...


एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

एनआईसी एशिया बैंक लिमिटेडले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकमहानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै...


बीमा त गर्ने, तर कसरी ? 

बैंकिङ खबर । बीमा गर्ने व्यक्तिको पहिलो जिज्ञासा हुन्छ, बीमा त गर्ने, तर कसरी ? बीमाको पहिलमे शर्त के हो ? बीमा गर्ने व्यक्तिले सबैभन्दा पहिले...


डेढ वर्षमा म्याग्दीका २६ सय परिवारले गराए स्वास्थ्य बीमा

डेढ वर्षको अवधिमा म्याग्दी जिल्लाका दुई हजार ६ सय परिवारले स्वास्थ्य बीमा गराएका छन् । विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच...


एलआईसी नेपालले ३६ प्रतिशत बोनस सेयर दिने

बैंकिङ खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ३६ प्रतिशत बोनस सेयर  वितरण गर्ने भएको छ । कम्पनीको विहीबार (साउन २४ गते) बसेको ९४औं संचालक...


प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

प्रभु लाइफ इन्स्योरेन्स लि. तथा महालक्ष्मी बिकास बैंक लि.बीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । प्रभु लाइफ इन्स्योरेन्स लि. का नि. प्रमुख कार्यकारी अधिकृत किशोर...


निर्जिवन बीमा कम्पनीहरुको लगानी २५ अर्बमाथि

विजय पराजुली/बैंकिङ खबर । जेष्ठ मसान्तसम्ममा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुको कुल चुक्ता पुँजी आठ अर्ब ८३ करोड ५९ लाख २४ हजार रुपैयाँ पुगेको छ...


आइएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा...


पहुँच बढाउँदै जीवन बीमा कम्पनी : हजार बढी शाखा संचालनमा

विजय पराजुली/बैंकिङ खबर । जेष्ठ मसान्तसम्ममा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुको कुल चुक्ता पुँजी २५ अर्ब नौ करोड नौ लाख सात हजार रुपैयाँ पुगेको छ...