Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

राष्ट्रिय बीमा कम्पनीका सीईओले राजीनामा दिए

२०७५ पुष १२ गते

बैंकिङ खबर । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीरविक्रम रायामाझीले पदबाट राजीनामा दिएका छन् । उनले पुस २० गतेदेखि लागू हुने गरी कात्तिक २० गते नै राजीनामा दिएका हुन् ।

रायमाझीले अर्थमन्त्रालयको दबाबमा राजीनामा दिएको बताइएको छ । अर्थमन्त्रालयले उनको राजीनामा पत्र मगाएको कम्पनीले जनाएको छ । 

चार बर्षका लागि सिइओमा नियुक्त भएका रायमाझीको कार्यकाल अझै करिब ७ महिना मात्रै बाँकी थियो ।