Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्झौता 

२०७५ पुष २४ गते

बैंकिङ खबर । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । पुस २४ गते मंगलवार इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।