विशेष

कर्जा भुक्तानीको म्याद थपसहित राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन (पूर्ण पाठ)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित क्षेत्रहरुको मुल्याङकन गरी एक बर्षदेखि २ बर्षसम्म कर्जा भुक्तानी म्याद थप गर्न बैंकवित्तलाई निर्देशन दिएको छ...


मौद्रिक नीति : खास के छ ? बुँदा बुँदामा अध्ययन सामग्री !

बैंकिङ खबर । कोभिड–१९ महामारीबाट प्रभावित क्षेत्रहरुको पुनरुत्थान गर्दै अर्थतन्त्र बिस्तारमा सहयोग पु¥याउन मौद्रिक सहजीकरण गर्नुपर्ने र आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्न कसिलो मौद्रिक नीति...


सरकारले उद्योग व्यवसायका लागि विषेश आर्थिक प्याकेज ल्याउने (पूर्णपाठ)

बैंकिङ खबर/संयुक्त सरकारले कोरोनाका कारण संकटग्रत भएका उद्योग व्यवसायका लागि विषेश आर्थिक प्याकेज ल्याउने भएको छ ।सरकारले सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रममा तोकिएको ११ प्राथमिकतामा...


जबरजस्ती लादीएको सामाजिक सुरक्षा कोष : किन र कसका लागि ?

बैंकिङ खबर/ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न आठ वर्ष अगाडि स्थापित कोष नै सामाजिक सुरक्षा कोष हो । २०७४ मा पारित ऐन बमोजिम सामाजिक...


उदारीकृत वित्तीय प्रणालीमा कस्तो मौद्रिक नीति आवश्यक ?

डा. रेवतबहादुर कार्की मौद्रिक नीति तथा बैंकिङ क्षेत्रसम्बन्धी विचलन, समस्या तथा सुझावहरू : माथिको पंक्तिमा उल्लेख गरिएअनुसार वित्तीय उदारीकरण-सुधारपश्चात् नेपालको बैंकिङ क्षेत्रले फड्को मार्दैै दक्षिण...


मौद्रिक नीति : के-के सुझाव परे ? के-के आउँदैछ नयाँ कुरा ? (विशेष रिपोट)

बैंकिङ खबर / आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गर्ने तयारी गरिएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको...


डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्नेछ : अर्थमन्त्री पौडेल

बैंकिङ खबर/उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटलाइजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु गरेको बताउनुभएको छ । मिडिया...


अबको भविश्य डिजिटलमा : व्यापारदेखि-शिक्षासम्म, बैंकिङदेखि-कारोबारसम्म !

बैंकिङ खबर/ सरकारले तीन वर्षअघि डिजिटल नेपाल बनाउने अभियान स्वरूप ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ सार्वजनिक गर्‍यो । प्रविधिलाई प्राथमिकतामा राख्दै समृद्ध मुलुक बनाउने उदेश्य अनुसार...


गभर्नर अधिकारीद्वारा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ को शुभारम्भ

बैंकिङ खबर । डिजिटल भुक्तानीका बारे डिजिटल माध्यमबाटै अवारनेस ल्याउनेगरी ‘फाइनान्सीयल डिजिटलाइजेशन लिट्रेसी’को सुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार सो...


सामाजिक सुरक्षा कोष र बैंकिङ क्षेत्रबीच द्वन्द्वको अवस्था !

बैंकिङ खबर/पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंकिङ क्षेत्रबीच द्वन्द्वको अवस्था सिर्जन भएको छ । सामाजिक सुरक्षा कोषले बजेटमा भएको व्यवस्थालाई उदृत गर्दै बैंक तथा...