प्राधिकरणमा कुलमान घिसिङको तीन वर्ष : यस्ता छन् उपलब्धिहरु(पूर्णपाठ)
बैंकिङ खबर/ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए । त्यसअघि पनि उनी एक कार्यकाल कार्यकारी निर्देशक भएका थिए । कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार […]
प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन
बैंकिङ खबर/उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गरी राष्ट्रय गौरवका, राष्ट्रिय महत्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनाहरुलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिएका हुन् । यसैगरी राम्रो प्रतिफल दिने, […]
नयाँ हुन्डाई क्रेटा बजारमा, प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ
बैंकिङ खबर/नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरु रहेको कम्पनीले जनाएको छ। नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ। साथै यसमा आकर्षक […]
टान अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा
बैंकिङ खबर/ आसन्न टान नेतृत्वमा अध्यक्षको उमेदवारी घोषणा गरेका सागर पाण्डेले पहिलो चरणमा तीनवटा एजेण्डा अघि सारेका छन् । उनले व्यवसायी तथा मजदुरका विषयलाई लिएर राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने, कानूनी परामर्श इकाईको गठन गर्ने र बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको कार्ययोजना अघि सारेका छन् । उनले आफ्ना ३ बुँदे कार्ययोजनामा […]
करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने छैन : विभाग
बैंकिङ खबर/ आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरूले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै तिवारीले कुनैपनि कम्पनीहरूले करचुक्ताको प्रमाण आवश्यकता अनुसार लिन सक्ने बताए । ६३ लाख करदाता रहेको जानकारी दिँदै उनले आवश्यक भएको खण्डमा घरबाट नै करचुक्ताको प्रमाणपत्र प्रिन्ट गर्न सकिने बताए। ‘कुनै पनि कम्पनीले […]
मौद्रिक नीति : व्यापार, व्यवसायलाई यस्ता छन् सहुलियत ?
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै परिस्थितिजन्य कारणले उद्योग व्यवसाय बन्द रहेता पनि कर्जाको सावाँब्याज भुक्तानी नियमित गर्ने उद्योग व्यवसायलाई कर्जा वर्गीकरण र जोखिम व्यवस्थाको लागि आवश्यक सहजीकरण गरिने बताए । त्यस्तै अब खातामा पर्याप्त नगद मौज्दात नभएको चेक […]
मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य
बैंकिङ खबर/चालू आर्थिको मौद्रिक नीतिले मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा सीमित गर्ने लक्ष्य राखेको छ । मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । सोहीअनुसार विस्तृत मुद्राप्रदायको लक्ष्य १२ प्रतिशत मात्रै हुने लक्ष्य पनि मौद्रिक नीतिले राखेको छ । कम्तीमा ७ महिनाको वस्तु तथा […]
बजेटका ५ व्यवस्था राष्ट्र बैंकले कार्यान्वयन गर्ने, वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण
बैंकिङ खबर/सरकारले वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको बजेटमा उद्घोष भएअनुसार बैंक खातामा विप्रेषण पठाउने प्रतिबद्धता गरे बिनोधितो कर्जा दिने व्यवस्था गर्ने घोषणा मौद्रिक नीतिमार्फत् गरेको हो । यसैगरी बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने राष्ट्र बैंकका गभर्नर […]
उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन
बैंकिङ खबर/ आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको आर्थिक सर्वेक्षणले देखाएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)को सर्वेक्षण अनुसार औद्योगिक क्षेत्रमा निराशाजनक स्थिति देखिएको हो । परिसंघले हरेक त्रैमासमा यस्तो सर्वेक्षणको नजिता सार्वजनिक गर्छ । पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक उद्योगहरुको मागमा कमी […]
अर्थ मन्त्रालयको नजरमा अर्थतन्त्रका ४६ मुख्य चुनौती (सूचीसहित)
बैंकिङ खबर/ अर्थ मन्त्रालयले विद्यमान अर्थतन्त्रमा विशेष गरी ४६ वटा चुनौती रहेको तथ्य औंल्याएको छ । ती चुनौतीलाई सामना गर्न २९ वटा क्षेत्रमा कदम चाल्न जरुरी रहेको कुरामा पनि उसले जोड दिएको छ । मुलुकको अर्थतन्त्रमा देखा परेका चुनौती र तिनलाई सामना गर्ने उपायबारे आयोजित छलफलमा अर्थमन्त्रालयका सचिव र सहसचिवले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई […]