निर्धन उत्थान लघुवित्तले सम्पुर्ण कर्मचारीको कोरोना बीमा गर्‍यो

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तिय सस्थामा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बीमा गरिएको छ। प्रतिकुल समयमा समेत कार्यालयमा आइ काम गर्ने साथै बैङ्किङ क्षेत्र समेत उच्च जोखिममा हुन सक्ने भन्दै सस्थामा कार्यरत १,३६७ जना कर्मचारीको बीमा गराइएको हो । सिद्दार्थ इन्स्योरेन्समा प्रती कर्मचारी रु.१ लाख सम्मको बिमा गरिएको छ। यो बिमाको दाबी गर्न बिमितले […]


सूर्योदय लघुवित्तले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरायो

बैंकिङ खबर । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । लघुवित्तले कर्मचारीहरुको बीमा अजोड इन्स्याोरेन्स मार्फत गराएको जनाएको छ । लघुवित्तले हाल विश्वभर फैलिएको कोरोना भाइरस महामारीको परिस्थितिमा पनि निरन्तर सेवामा समर्पित रहेका सम्पूर्ण कर्मचारीको कोरोना भाइरसले गर्दा हुने सम्भाव्य आर्थिक जोखिम कम गर्ने उदेश्यले प्रत्येक कर्मचारीको १ लाख बराबरको […]


शालीग्राम लघुवित्तले ग-यो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

बैंकिङ खबर । म्याग्दी जिल्लाको सदरमूकाम वेनी वजारमा केन्द्रीय कार्यालय रहेको शालीग्राम ल३ूवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको रु. १ लाख बराबरको कोरोना बीमा गराएको छ । कोरोना भाईरस बाट हुन सक्ने सम्भावित जोखिमलाई म्ध्यनजर गर्दै तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई आगामि दिनमा काम गर्दा थप हौसला तथा उत्प्रेरणा होस् भन्ने उदेश्यले […]


छिमेक लघुवित्तका कर्मचारीहरुको कोरोना बीमा

बैंकिङ खबर । छिमेक लघुवित्तले आफ्नो संस्थामा आवद्ध कर्मचारीहरुको गत बैशाख महिनाको १९ गते देखि लागु हुने गरि १,१२० जना कर्मचारीहरुको रु.१,००,०००/- (अक्षरेपी एक लाख मात्र) बराबरका दरले कोरोना भाइरसको जोखिम बेहोर्ने गरि सिद्धार्थ इन्स्योरेन्सबाट बीमा गराएको जनाएको छ । सम्झौता अनुसार अब वित्तीय संस्थामा कार्यरत कुनैपनि कर्मचारीहरुको कोरोना भाईरस परीक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ […]


लघुवित्त बैकर्स संघले सरकारलाई बुझायो नौ बुँदे सुझावपत्र (सुझावपत्र सहित)

  बैंकिङ खबर । सरकारलाई आगामी बजेट निर्माणका लागि लघुवित्त बैंकर्स संघले नौ बुँदे सुझाव दिएको छ । नेपाल लघुवित्त बैंकर्स सङ्घले कर्जा पूनरतालिकीकरण, लघुवित्तको कर्जा भुक्तानी अवधि थप गर्नुपर्ने, लघुवित्तहरूलाई पनि पुनरकर्जा दिने व्यवस्था गरिनुपर्ने, तथा ऋणी सदस्यको व्यवसाय सुचारु गर्न सहजताका लागि उत्पादन वा निर्माण सम्पन्न हुन थप समय लाग्ने भएमा बढीमा १ […]


घरेलु लघुवित्तद्धारा कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग

बैंकिङ खबर । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई आर्थिक सहयोग गरेको छ । घरेलु लघुवित्तको शाखा कार्यालयहरु धनुषा धाम, धनुषा, आर्दश कोलवाल, बारा र कोल्हुवा, नवलपुरका शाखा प्रबन्धकहरु क्रमश : ज्ञानेन्द्र कुमार यादवले धनुषा धाम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीलाई कुन्दन प्रसाद कुशवाहले आदर्श कोतवाल गाउँपालिकाको प्रशासकिय […]


स्वस्तिक लघुवित्तले ग-यो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

बैंकिङ खबर । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि आफ्नो सम्पुर्ण सबै तहमा कार्यरत कर्मचारीहरुको कोरोना बीमा गराएको छ । लकडाउनका कारण देशको आर्थिक क्रियाकलापमा संकुचन आईरहेको परिस्थितीमा आर्थिक क्रियाकलापलाई चलायमान बनाउन तथा आफ्ना ग्राहक सदस्यहरुलाई र समाजमा प्रभावकारी वित्तीय सेवा प्रदान गर्न कटिबद्ध रहेका कर्मचारीहरुको सम्भावित जोखिम र यसबाट हुन सक्ने प्रभावलाई मध्यनजर गरी […]


नेरुडेको विपन्न वर्गलाई आर्थिक सहयोग तथा कर्मचारीको कोरोना बीमा

बैंकिङ खबर । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरस (कोभीड–१९) नियण्त्रणको लागी जारी लकडाउनको कारण ग्रामिण तथा शहरी क्षेत्रका विपन्न वर्गका ब्यक्तिहरुको दैनिकी संचालनमा समस्या आईरहेको र उनीहरुको दैनिकीलाई केही भएपनि सहज बनाउन मोरङ्ग जिल्लाको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कार्यालय भएका ३१ जिल्लाका ८७ वटा कार्यालय रहेका स्थानिय […]


एनएमबि लघुवित्तका सबै कर्मचारीको कोरोना बीमा

बैंकिङ खबर । एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो सम्पुुर्ण श्रेणी/तहमा कार्यरत कर्मचारीहरुको कोरोना बीमा गराएको छ । कर्मचारीहरुको स्वास्थ्यको ख्याल गदै कोरोना भाईरस (कोभिड–१९) बाट हुनसक्ने संभावित जोखिमको रक्षावरणका लागि प्रति कर्मचारी १ लाख बराबरको सामूहिक कोरोना बीमा गरेको बताइएको छ । वित्तीय संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार एनएमबि लघुवित्त वित्तीय संस्था र एनएलजि […]


आशा लघुवित्तद्धारा सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो सम्र्पुण (स्थायी, करार, प्रशिक्षार्थी तथा दैनिक ज्यालादार कामदार) कर्मचारीहरुको कोरोना माहामारी बिरुद्धको बिमा गरेको छ । संसथाले हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै विश्वब्यापी माहामारीको रुपमा फैलियको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको बिमा गरेको हो । संस्थाले प्रभु इन्स्योरेन्स मार्फत कोरोना बीमा गराएको हो । बीमा भए पश्चात […]