May 22nd, 2020

सूर्योदय लघुवित्तले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरायो

बैंकिङ खबर । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । लघुवित्तले कर्मचारीहरुको बीमा अजोड इन्स्याोरेन्स मार्फत गराएको जनाएको छ ।
लघुवित्तले हाल विश्वभर फैलिएको कोरोना भाइरस महामारीको परिस्थितिमा पनि निरन्तर सेवामा समर्पित रहेका सम्पूर्ण कर्मचारीको कोरोना भाइरसले गर्दा हुने सम्भाव्य आर्थिक जोखिम कम गर्ने उदेश्यले प्रत्येक कर्मचारीको १ लाख बराबरको बीमा गराएको जनाएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]