सुर्योदय वोमी लघुवित्तको फिल्ड व्यवस्थापन तथा उत्प्रेरणात्मक तालिम सम्पन्न

बैंकिङ खबर/ सुर्योदय वोमी लघुवित्तले फिल्ड व्यवस्थापन तथा उत्प्रेरणात्मक तालिम सम्पन्न गरेको छ । बनेपा १३ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तले विभिन्न १५ वटा स्टेशन कार्यालयमा तालिम सम्पन्न गरेको छ । यसै अन्तर्गत चन्द्रानिगाहापुर स्टेशनमा फिल्डमा कार्यरत ३५ जना भन्दा बढी कर्मचारीहरुलाई फिल्ड व्यवस्थापन तथा उत्प्रेरणात्मक सम्बन्धी १ दिने तालिम सम्पन्न गरेको हो । तालिममा […]


सुर्योदय वोमी लघुवित्त दुधौली शाखाद्वारा व्यावसायिक पशुपालन तालिम प्रदान

बैंकिङ खबर/सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था दुधौली शाखाले समूहका महिला तथा अभिभावकका लागि व्यावसायिक पशुपालन सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने ५० वटा समूहका सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को बागमती प्रदेश अन्तर्गत सिन्धुलि जिल्ला दुधौली नगरपालिका ८ मा रहेको दुधौली शाखाको […]


गणपति लघुवित्तद्वारा एक दिने सदस्य सिप विकास तालिम सम्पन्न

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय बाँसगढी बर्दियाले सीप विकास तालिम अन्तर्गत सदस्यहरुकाे लागि एक दिने व्यवसायिक बाख्रा पालन तालिम संचालन गरेकाे छ । संस्थामा आबद्ध सदस्यहरुकाे क्षमता अभिवृद्धी गर्ने उदेश्यले बाख्रा पालन गरिरहेका ३१ जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएकाे हाे । सहभागीहरुलाई अनुगमन अधिकृत गाेकर्ण प्रसाद जाेशीले मन्तव्यमार्फत स्वागत […]


साधना लघुवित्तद्धारा वित्तीय साक्षरता तथा लघुविमा क्षतिपुर्ति दावी वितरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ साधना लघुबित्त वित्तीय संस्था लि.ले वित्तीय साक्षरता र लघुविमा क्षतिपुर्ति दावी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको नवलपरासी जिल्ला स्थित शाखा कार्यालय सुनवलले सुनवल न.पा वडा नं ४ स्थित सुनवल चोकमा संचालन भएको थियो । कार्यक्रममा सुनवल न.पा वडा नं ४ का वडा सदस्य तेज बहादुर गुरुङ, साधना लघुवित्त बित्तीय संस्थाको […]


लघुवित्तको पुँजी पर्याप्तता अनुपात–सीएआरको सीमा बढाइने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको क्यापिटल एडिक्वेसी रेसियो (पुँजी पर्याप्तता अनुपात–सीएआर)को सीमा बढाउने तयारी गरेको छ । केन्द्रीय बैंकले हाल ८ प्रतिशत पुँजीकोषको व्यवस्था बढाएर १० प्रतिशत पु¥याउन लागेको हो। अहिले लघुवित्त वित्तीय संस्थाले ४ प्रतिशत प्राथमिक पुँजी र ४ प्रतिशत पूरक गरी ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने प्रावधान छ। अब राष्ट्रियस्तरका […]


निक्षेप तथा कर्जा सुरक्षण कोष र सिर्जनशील लघुवित्तबीच कर्जा सुरक्षण सम्झौता

बैंकिङ खबर/निक्षेप तथा कर्जा सुरक्षण कोष र सिर्जनशील लघुवित्त वित्तीय संस्थाबीच आइतबार लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका जनकपुर शाखा कार्यालयका निमित्त प्रमुख कृष्ण बराल र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठले हस्ताक्षर गरेको कोषले जानकारी दिएको छ । सम्झौताअनुसार वित्तीय संस्थाले प्रवाह गरेको बिना धितो व्यक्तिगत […]


लघुवित्त बैंकर्स संघले अर्थमन्त्रीलाई भन्यो, ‘जनतामा फैलिएको भ्रम हटाइदिनुहोस्’

बैंकिङ खबर/ ऋण मिनाहा हुने नकारात्मक प्रचारका कारण देखिएको समस्या समाधान गर्न नेपाल लघुवित्त बैङ्कर्स संघले (एनएमबिए)ले अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलाई आग्रह गरेको छ । संघका पदाधिकारीले अर्थमन्त्री महतलाई भेटेर ऋण मिनाहा हुने हल्लाका कारण देखिएको समस्या समाधान गर्न आग्रह गरेको हो । संघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री महतले ऋण मिनाहा नहुने र हल्लाको पछि नलाग्न […]


गणपति लघुवित्तद्वारा व्यवसायिक बंगुरपालन तालिम सञ्चालन

बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय भलवारी रुपन्देहीले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको लागि एक दिने व्यवसायिक बंगुर पालन तालिम सञ्चालन गरेको छ । सदस्यको क्षमता अभिवृद्धी गर्ने उदेश्यले देवदह न.पा.१० चरङ्गे रुपन्देहिमा २१ जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो । व्यवसायिक बङ्गुरपालन तालिमको प्रशिक्षण जे.टि.,जे.टि.ए. प्रतिक भण्डारीले दिएका थिए । […]


साधना लघुवित्तको AML/CFT तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न

बैंकिङ खबर/साधना लघुवित्त वित्तिय संस्था लि.ले शाखा प्रमुख,अनुगमन अधिकृत,विभागका सबै कर्मचारीहरु र शाखा कार्यालयहरुको सम्पूर्ण कर्मचारीहरुको सहभागितामा AML/CFT  तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । तालिम कार्यक्रम मिति २०८०।१०।०६ गते भरतपुर स्थित धावन रिसोर्ट एण्ड पाटी प्यालेसमा चितवनमा सञ्चालन गरिएको थियो । तालिम कार्यक्रमको औपचारिक उद्घाटन वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष तथा तालिम […]


छिमेक लघुवित्तको कामु सिइओमा दीपकनिधि तिवारी

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपकनिधि तिवारी नियुक्त भएका छन्। संस्थाका सिइओ चोलराज शर्मा जोशीको पदावधि यही माघ ५ गते समाप्त हुँदै छ। अर्को व्यवस्था नभएसम्मका लागि संस्थाको सञ्चालक समितिले नायब महाप्रबन्धक पदमा कार्यरत तिवारीलाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो।