मेरोमाइक्रोफाइनान्स लघुवित्तको ११ औं वार्षिक साधारण सम्पन्न

बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको सभाध्यक्षमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा संस्थाका शेयरधनीहरूले आफ्नो विचार समेत व्यक्त गरेका थिए । संस्थाका सञ्चालक समितिका अध्यक्ष खत्रीले १० बर्षको अवधिमा संस्थाले आफ्नो ब्राण्डको […]


सामुदायिक लघुवित्त र बिपीडब्लु लघुवित्तले मर्जरको लागि राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त र बिपीडब्लु लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले  विभिन्न शर्त सहित मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । मर्जर पश्चात कम्पनीको नाम सामुदायिक लघुवित्त हुने छ भने केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहने छ । सामुदायिक लघुवित्तले बिपीडब्लुलाई गाभेको हुनाले संस्थाको लेटरप्याडमा ‘सामुदायिक लघुवित्त वित्तीय संस्था […]


१२ खर्बले खुम्चियो लघुवित्त व्यवसाय, साढे ४९ प्रतिशतले घट्यो नाफा

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरुको नाफा साढे ४९ प्रतिशतले घटेको छ। चालू आवको ६ महिना (पुस मसान्तसम्म) लघुवित्तको औषत नाफा साढे ४९ प्रतिशतले घटेर १ अर्ब ७० करोड पुगेको हो। गत वर्ष सोही अवधिमा लघुवित्त वित्तीय संस्थाले नाफा ३ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेका थिए। लघुवित्त संस्थाहरुको नाफासँगै ब्याज आम्दानी उच्च गिरावट देखिएको छ। […]


हिमालयन लघुवित्तद्वारा रु. पाँच लाख ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

बैंकिङ खबर/हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भद्रकाली, सिन्धुलीले बिमा दावी रकम भुक्तानी गरेको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.२,चियावारी टोलमा रहेको केन्द्र न.०९ की सदस्य गिता थापाको श्रीमान् ज्ञान बहादुर थापाको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो । सदस्य श्रीमती गिता थापाले संस्थाबाट रु.५,००,०००÷– कर्जा लिएकोमा सदस्यको […]


इमेज सहकारीका फरार संस्थापक अध्यक्ष भन्छन्, ‘सहकारीको बचतले सम्पत्ति जोडेका हौं, फिर्ता गर्न नगद छैन’

बैंकिङ खबर/ इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकमबाट समेत आफूले घर जग्गा जोडेको स्वीकार गरेका छन् । तर आफूसँग अहिले बचतकर्ताको रकम फिर्ता गर्न नगद नभएको उनले बताएका छन् । बचतकर्ताले ठगीमा उजुरी दिएपछि गत जेठदेखि फरार रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन् । मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाट […]


छिमेक लघुवित्तको नाफा २१ प्रतिशत घट्यो, निष्क्रिय कर्जा बढ्यो

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा २१.५ प्रतिशत घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा कुल ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्षको दोस्रो त्रैमासमा ४३ करोड […]


डाक्टर शेखरको प्रश्नः लघुवित्त नभएको भए ६० लाख मानिस के गर्थे होला ?’

बैंकिङ खबर/ नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । आठ वटा वित्तीय संस्थाले आयोजना गरेको ‘प्रादेशिक सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रम’मा बोल्दै उनले ६० लाख महिलासँग जोडिएको लघुवित्तको सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । ‘कल्पना गरौँ आज लघुवित्त नभएको […]


शाखा व्यवस्थापकको एक दिने क्षमता विकास तालिम सम्पन्न

बैंकिङ खबर/युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कोहलपुरमा क्षमता विकास तालिम सम्पन्न गरेको छ । कार्यक्रममा समसायिक विषयवस्तुहरुको बारेमा, एनपिएल र जोखिम कर्जा असुलीका रणनैतिक उपाय तथा विधि, वित्तीय संस्थाको नीतिनियम, सर्कुलरहरुको कार्यान्वयनको अवस्था, एआरएम सिस्टम सम्बन्धी, नीति नियम अनुपालनाको क्रममा देखिएका कैफियतको बारेमा प्रशिक्षण गरिएको थियो । प्रशिक्षण वित्तीय संस्थाका कार्यकारी निर्देशक लगायत विभागीय […]


लक्ष्मी लघुवित्तले कमायो नाफा, वितरणयोग्य नाफा कति ?

बैंकिङ खबर/ लक्ष्मी लघुवित्त वित्तीय संस्थाको पुस मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ९।६३ प्रतिशत पुगेको छ । समयमै साँवा तथा ब्याज रकम उठाउन नसक्दा कम्पनीको निष्क्रिय कर्जा उच्च दरमा बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तले २ करोड १५ लाख भन्दा बढी रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको […]


सूर्योदय वोमी लघुवित्तको बोनस घोषणा

बैंकिङ खबर/सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। माघ १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत […]