नेपाल राष्ट्र बैंकमा खुल्यो रोजगारी(विज्ञापनसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा रोजगारी खुलेको छ । बैंकले करारमा अधिकृत(टाइपिस्ट, डिजाइनर, कम्पाइलर) पाँच जना माग गरेको हो । यस्तै बैंकले अधिकृत(सिक्का, मुद्रण,टकमरी) मा पनि १ जना माग गरेको छ । हेर्नुहोस् विज्ञापन


बैंक तथा वित्तीय क्षेत्रमा प्रशस्त रोजगारी, छानी छानी दिनुहोस् आवेदन

बैंकिङ खबर/विभिन्न बैंक वित्तहरुमा रोजगारीको लागि सूचनाहरु प्रकाशित भएका छन् । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा रोजगारीको आवेदन खुल्ला भएको छ । बैंकमा विभिन्न पदका लागि आवेदन खुल्ला गरेको हो । बैंकले ६२ जना सहायक प्रबन्धक मागेको छ। सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ। त्यस्तै कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको […]


पुनर्बीमा कम्पनीमा दुईजना कर्मचारी माग

बैंकिङ खबर/ नेपाल पुनर्बीमा कम्पनीमा करारमा दुईजना कर्मचारीका लागि जागिर खुलेको छ । कम्पनीले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा एकजना स्वदेशी पुनर्बीमा विज्ञ र एकजना स्वदेशी पुनर्बीमा दाबी विज्ञ राख्ने तयारी गरेको हो। स्वदेशी पुनर्बीमा विज्ञका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण र बीमा समितिबाट मान्यता प्राप्त इन्स्टिच्युट अफ एक्चुअरीबाट फेलोसिप हासिल गरेको हुनुपर्ने छ […]


एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर(सूचनासहित)

बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । लघुवित्तले सहायक प्रमुख कार्यकारी अधिकृत १ जना, सहायक महाप्रबन्धक १ जना र बरिष्ठ प्रबन्ध १ जना गरी जम्मा ३ जना कर्मचारीको माग गरेको हो । उक्त तीन ओटै पदका लागि स्नातकोत्तर तह उर्तीर्ण गरी बैँक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कार्यअनुभव भएको हुनुपर्नेछ […]


राष्ट्र बैंकद्वारा सहायक निर्देशकको अन्तिम रिजल्ट प्रकाशन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले प्रशासन सेवा तर्फका सहायक निर्देशक अधिकृत तृतीय पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । राष्ट्र बैंकले खुल्ला तर्फका ३१ जनाको रिजल्ट प्रकाशन गरेको हो । हेर्नुहोस् सूचना


प्राइम लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन(सूचनासहित)

बैंकिङ खबर/ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा धेरै संख्यामा विभिन्न पदका लागि रोजगारी खुलेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा २ जना, सब ब्रान्च इन्चार्जका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनी असिस्टेन्टका लागि १५ जना गरी ५७ जना कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो उपत्यका बाहिर तथा उपत्यकाभित्रका विभिन्न शाखा तथा उप […]


नेप्सेमा खुल्यो जागिर, अधिकृतदेखि प्रबन्धकसम्म माग

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अधिकृतदेखि प्रबन्धकसम्म रोजगारी खुलाएको छ। शुक्रबार एक सूचना निकालेर नेप्सेले खुलातर्फ एक जना प्रबन्धक मागेको छ। साथै सहायक प्रबन्धक एक जना महिला माग गरेको छ। खुलातर्फ एकेक जना वरिष्ठ अधिकृत र अधिकृत माग भएको छ। मधेशी र अपांगतर्फ एक/एक जना अधिकृत माग भएको सूचनामा उल्लेख छ। इच्छुकले […]


नेपाल बैंक लिमिटेडमा खुल्यो ठूलो संख्यामा रोजगारी(विज्ञापनसहित)

बैंकिङ खबर/सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा रोजगारीको आवेदन खुल्ला भएको छ । बैंकमा विभिन्न पदका लागि आवेदन खुल्ला गरेको हो । बैंकले ६२ जना सहायक प्रबन्धक मागेको छ। सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ। त्यस्तै कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ। बैंककाे सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सीए) मा २ […]


एनएमबि लघुवित्तमा खुल्यो रोजगारी

बैंकिङ खबर/ एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । लघुवित्तले नायक महाप्रबन्धकमा १ जना, सहायक महाप्रबन्धक १ जना, बरिष्ठ प्रबन्ध १ जना, बरिष्ठ अधिकृत १ जना र कानुन अधिकृतमा १ जना गरी ५ जना कर्मचारीको माग गरेको हो । नायक महाप्रबन्धक पदको लागि स्नाकोत्तर उत्रिर्ण गरी बैंक तथा वित्तिय संस्थाको व्यवस्थापकीय कार्यानुभव भएको […]


लक्ष्मी लघुवित्त वित्तीय संस्थामा जागिर खुल्यो

बैंकिङ खबर/ लक्ष्मी लघुवित्त वित्तीय संस्थामा जागिर खुलेको छ । लघुवित्तले कनिष्ठ सहायकमा केहि कर्मचारी मागेको हो । लघुवित्तमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ ।