बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा रोजगारी खुलेको छ । बैंकले करारमा अधिकृत(टाइपिस्ट, डिजाइनर, कम्पाइलर) पाँच जना माग गरेको हो । यस्तै बैंकले अधिकृत(सिक्का, मुद्रण,टकमरी) मा पनि १ जना माग गरेको छ । हेर्नुहोस् विज्ञापन Karar-vacancy-1