Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

लक्ष्मी लघुवित्त वित्तीय संस्थामा जागिर खुल्यो

२०७८ माघ २६ गते


बैंकिङ खबर/ लक्ष्मी लघुवित्त वित्तीय संस्थामा जागिर खुलेको छ । लघुवित्तले कनिष्ठ सहायकमा केहि कर्मचारी मागेको हो । लघुवित्तमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ ।