राष्ट्र बैंकमा खुल्यो जागिर(विज्ञापनसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ । बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि करारमा ३७ जना कर्मचारी माग गरेको हो । बैंकले सुरक्षा समूहतर्फ पिपामा केन्द्रीय कार्यालयका लागि ३ जना, बिराटनगर कार्यालयका लागि २ जना, जनकपुर कार्यालयका लागि १ जना, वीरगञ्ज कार्यालयका लागि २ जना, पोखरा कार्यालयका लागि २ जना, […]


सिवाईसी नेपाल लघुवित्तले ठूलो संख्यामा माग्यो कर्मचारी

बैंकिङ खबर/ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि १०१ जना कर्मचारी मागेको हो । लघुवित्तले प्रबन्धक (प्रशासन विभाग प्रमुख), सहायक प्रबन्धक (मानव संसाधन ब्यवस्थापन विभाग प्रमुख), सहायक प्रबन्धक (वित्त विभाग प्रमुख), सहायक प्रबन्धक (कर्जा विभाग प्रमुख), सहायक प्रबन्धक (कर्जा असुली विभाग […]


सांग्रिला डेभलपमेन्ट बैंकमा खुल्यो रोजगारी

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारी खुलेको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै २ शाखाका लागि ब्रान्च म्यानेजर माग गरेको हो । बैंकले वीरगंज र पर्साका लागि ब्रान्च म्यानेजर मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक उत्तिर्ण गरेको तथा ४ वर्ष बैंकिङ क्षेत्रमा अनुभव हुनपर्नेछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक […]


बैंकिङ परीक्षा तयारी गर्दा ध्यान दिनुपर्ने १२ बुँदाहरु

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ठूलो संख्यामा कर्मचारी माग भइरहेको हुन्छ । आवेदन पनि थुप्रै पर्ने गर्छ । तर, छनौटका क्रममा बैंकहरुले आफूले खोजेजस्तो आवेदक नपाएको गुनासो गर्छन् । यता, आवेदकहरु आफू किनछनौट भइएन भन्नेमा अलमल पर्छन् । कुनै पनि बैंकमा जागीर खानको लागि लिखित परीक्षाको तयारी गर्दा थुप्रै विषयमा ध्यान दिनुपर्ने हुन्छ । सरकारी बैंकहरुले […]


डिप्रोक्स लघुवित्तमा खुल्यो जागिर, यसरी दिन सकिन्छ आवेदन

बैंकिङ खबर/ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । लघुवित्तले कनिष्ठ कार्यक्रम सहायक पदका लागि ५० जना कर्मचारी मागेको हो । सहायक श्रेणीका लागि ५० जना कर्मचारी आवश्यक रहेको लघुवित्तले जनाएको छ । मान्यता प्राप्त शिक्षक संस्था तथा बोर्डबाट न्यूनतम एसएससी अर्थात् एसईई वा सो सरहको परिक्षा उतीर्ण गरेको हुनुपर्नेछ । नेपाल बाहिरको […]


छिमेक लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कम्पनीको विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले सहायक चतुर्थ तह अन्तर्गको सहायक इकाई प्रबन्धकमा केही संख्यामा, अधिकृत सातौं तह अन्तर्गत दुई किसिमका सहायक अधिकृत केही संख्यामा र अर्को सहायक अधिकृत एक जना कर्मचारीको लागि रोजगारी […]


सबैको लघुवित्तमा रोजगारीको अवसर, एसईई उत्तिर्णले पनि आवेदन दिन सक्ने

बैंकिङ खबर/ सबैको लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । लघुवित्तले समुह परिचालक मागेको हो । रोजगारीका लागि एसईई उतिर्ण गरेकाले पनि आवदेन दिन सकिने संस्थाले जनाएको छ ।


एनआईसी एशिया लघुवित्तमा खुल्यो रोजगारी, प्लस टु पासले पनि आवेदन दिन सक्ने

बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ४ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले उप प्रदेश प्रमुखमा बरिष्ठ अधिकृतरअधिकृत, अनुगमन अधिकृतमा बरिष्ठरअधिकृत अधिकृत, एसिसिए वा सेमी क्वालीफाइड सिएमा अधिकृत/सुपरभाईजर, निक्षेप सम्बन्ध प्रबन्धकमा अधिकृत/कनिष्ठ अधिकृत/सुपरभाईजर/सहायकमा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता […]


समृद्धि फाइनान्सकाे रोजगारीमा आवेदन दिने म्याद अब दुई दिन मात्रै बाँकी

बैंकिङ खबर/ समृद्धि फाइनान्समा रोजगारीका लागि आवेदन दिने म्याद अब दुई दिन मात्रै बाँकी रहेको छ । फाइनान्सले विभिन्न पदका लागि आवदेन माग गरेको छ । संस्थाका अनुसार आवेदन जेठ ६ गतेसम्म भर्न पाइने छ । संस्थाले देशका विभिन्न ठाउँका लागि एसिस्टेन ब्रान्च म्यानेजरदेखि मार्केटिङ रिसेप्सेनिष्टसम्म माग गरेको छ ।


बीमा क्षेत्रमा ११ हजारलाई रोजगारी

बैंकिङ खबर/ बीमा क्षेत्रमा हालसम्म ११ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बीमा समितिका अनुसार हालसम्म नेपाली बीमा बजारमा ११ हजार ९१८ जनाले रोजगारी पाएका हुन् । बीमा क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रोजागारीका अवसरहरू उल्लेख्य रूपले बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ । चालु आवको चैत मसान्तसम्ममा बीमा क्षेत्रमा ११ हजार ९१८ जनाले रोजागरी […]