Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सबैको लघुवित्तमा रोजगारीको अवसर, एसईई उत्तिर्णले पनि आवेदन दिन सक्ने

२०७९ जेष्ठ १९ गते

बैंकिङ खबर/ सबैको लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । लघुवित्तले समुह परिचालक मागेको हो । रोजगारीका लागि एसईई उतिर्ण गरेकाले पनि आवदेन दिन सकिने संस्थाले जनाएको छ ।