राष्ट्र बैंकद्वारा सहायक निर्देशकको अन्तिम रिजल्ट प्रकाशन
२०७८ फाल्गुन २९ गते
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले प्रशासन सेवा तर्फका सहायक निर्देशक अधिकृत तृतीय पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । राष्ट्र बैंकले खुल्ला तर्फका ३१ जनाको रिजल्ट प्रकाशन गरेको हो ।