Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

प्राइम लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन(सूचनासहित)

२०७८ फाल्गुन २९ गते


बैंकिङ खबर/ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा धेरै संख्यामा विभिन्न पदका लागि रोजगारी खुलेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा २ जना, सब ब्रान्च इन्चार्जका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनी असिस्टेन्टका लागि १५ जना गरी ५७ जना कर्मचारीको माग गरेको छ ।
कम्पनीले आफ्नो उपत्यका बाहिर तथा उपत्यकाभित्रका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।