टुरिजम डेभलपमेन्ट बैँकद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

टुरिजम् डेभलपमेन्ट बैंकले एक दिने निशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आफ्नो स्थापनाको छैठौं बर्ष पुरा गरी साताँै बर्ष प्रवेशको अवसर पारेर बैँकले भुकम्प प्रभावित नुवाकोट जिल्ला, ओखरपौवा –२, खानीखोला स्थित गा.वि.स भवनमा शिविर सम्पन्न गरेको हो । स्वास्थ शिविरमा स्थानीय बालबालिका, वृद्धवृद्धा लगायत करिब २०० जनाले विशेषज्ञ चिकित्सकहरुबाट उपचार गराई स्वास्थ्य लाभ लिएका […]


मर्चेन्ट बैंकरसम्बन्धी काम गर्न सिभिल क्यापिटल  

मर्चेन्ट बैँकसम्बन्धी काम गर्न सिभिल बैँकले सहायक कम्पनिको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई संचालनमा ल्याएको छ । सिभिल क्यापिटलको ५१ प्रतिशत खरिद गरि सिभिल बैंकले आफ्नो सहायक कम्पनिको रुपमा संचालनमा ल्याएको हो । त्यससँगै बैंकले आफ्ना २४ वटा शाखाबाट धितोपत्र निक्षेप सेवा प्रदान गर्ने पनि जनाएको छ । बैँकले जारी गरेको विज्ञप्तीअनुसार अब सिभिल बैँकका […]


लक्ष्मी बैंकको ‘न्यून लागत आवास कर्जा’ विस्तार

लक्ष्मी बैंकले न्युन लागत आवास कर्जा कार्यक्रमको विस्तार गर्ने भएको छ । बैँकले आफ्नो चौधौं वार्षिकोत्सवको अवसर पारेर सो कार्यक्राम विस्तार गर्न लागेको जानकारी दिएको हो । कार्यक्रम अन्तर्गत बैँकले सेवा प्रा.लि सँगको सहकार्यमा विराटनगर र कोहलपुरमा क्रमशः १२० र १५० वटा न्यून लागतका घर निर्माण गर्ने परियोजना सञ्चालन गर्ने जनाएको छ ।  यी दुई […]


यती डेभलपमेण्ट बैंकले बाँड्यो शैक्षिक सामग्री 

यति डेभलपमेन्ट बैँकले बालबालिकाहरुलाई बिभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यहरु गर्दै आईरहेको बैंकले यस पटक सृष्टि बाल बिकास केन्द« कुलेश्वरका स–साना बाललालिकाहरुलाई स्टेसनरी, चकलेट बिस्कुट लगायतका सामाग्रीहरु बितरण गरेको हो । बिभिन्न संघसंस्था तथा व्यक्तिगत सहयोगबाट संचालन हुंदै आएको उक्त बाल बिकास केन्द«मा अति निम्न आय भएका अभिभावकहरुका […]


१५ औँ वर्षमा लक्ष्मी बैँक

लक्ष्मी बैँकले आफ्नो स्थापना कालको १४ औँ वर्ष पार गरेको छ । वि.सं. २०५८ सालमा क्षेत्रियीतरको बैँकको रुपमा वीरगञ्जमा स्थापना भएको बैँक शुक्रबारदेखि १५ औँ वर्षमा प्रवेश गर्दैछ ।  वि.सं. २०६१ सालदेखि राष्ट्रिय स्तरको वाणिज्य बैँकको रुपमा विकसित बैँकले हाल ४९ वटा शाखाहरु मार्फत् वित्तिय सेवा प्रदान गरिरहेको छ भने ६२ एटीएम, इन्टरनेट तथा मोबाइल […]


सिद्धार्थ डेभलपमेण्ट बैँकले ल्यायो एसडिबिएल सुरक्षित घर योजना

सिद्धार्थ डेभलपमेण्ट बैँकले पहिलो पटक आफ्ना ग्राहकहरुका लागी एसडिबिएल सुरक्षित घर योजना ( ssgy) ल्याएको छ । बैकले प्राइम लाइफ इन्स्योरेन्स संगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।  यो योजनाअनुसार बैँकले ५ लाख देखि १ करोड रुपैँयासम्मको घरकर्जा सुविधा प्रदान गर्ने छ । कर्जाको अवधि १० वर्ष देखि २० वर्ष सम्म रहने छ । ऋणीले […]


अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा एनआईडिसि डेभलपमेन्ट बैक 

राष्ट्रिय स्तरको डेभलपमेन्ट बैँक एनआईडिसि डेभलपमेन्ट बैक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS मा जाने भएको छ । बैँकले यस NCHL-IPS सेवाका लागि नेपाल क्लियरिङ हाउससँग बुधबार सम्झौता गरेको छ ।  सम्झौतापत्रमा क्लियरिङ्ग हाउसको तर्फबाट सीईओ नीलेश मान सिंह प्रधान र बैकका तर्फबाट सीईओ शिवजी र. यादव हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार क्लियरिङ्ग हाउसले बैँकलाई […]


वाणिज्य बैंकको महाधिवेशन : सीईओ नियुक्त गर्न दबाब 

राजनीतिक भागबण्डाका कारण सिईओ नियूक्तिमा ढिलाई भएको भन्दै नयाँ सिइओ तुरुन्त नियुक्त गर्न राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले दबाब दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको १३ औं महाधिवेशनमा बोल्दै कर्मचारीहरुले विगत ३ महिनादेखि सिइओ नियुक्त नहुँदा बैंकको प्रशासनिक, व्यवस्थापकिय तथा व्यवसायीक कार्यहरुमा नकारात्मक असर परेको बताउँदै उक्त दवाव दिएका हुन् ।   साथै तत्काल सिईओ नियूक्ती […]


लक्ष्मी बैँकले खोल्यो एकैपटकमा दुई वटा शाखा

लक्ष्मी बैंकले एकै पटक दुई शाखा सञ्चालमा ल्याएको छ । बैंकले मध्यपश्चिमको सुर्खेत र सुदुर पश्चिमको महेन्द्रनगरमा शाखा खोलेको हो । यी दुई शाखा विस्तारसँगै बैँकको शाखा संख्या ४९ पुगेको छ । बैँकको २ विस्तार काउन्टर र ६२ एटिएम छन् ।  यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको […]


एनबी इन्स्योरेन्सले एकै पटक बिस्तार गर्यो दुई वटा शाखा

एनबी इन्स्यारेन्सले एकै पटक २ वटा शाखा बिस्तार गरेको छ । इन्स्योरेन्सले सोलुखुम्बु र ओखलढुंगामा शाखा विस्तार गरेको हो । एनबी इन्स्यारेन्सले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका र तेह«ौं शाखा ओखलढुंगाको सिद्दिचरण नगरपालिकामा बाह«ौं शाखासञ्चालनमा ल्याएको हो । आइतबार एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले दुवै शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन गर्दै […]