बिना धितो कर्जाका लागि लघुवित्त सेवा उपयुक्त, सानो लगानीमा उद्यमी बन्न सकिने 

निर्जला खड्का/बैंकिङ खबर । लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैकहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले न्यून आय भएका […]


जीवन बीमा के हो ? के के छन् यसका फाइदाहरु

बैंकिङ खबर । जीवन बीमा बचत र लगानी दुवै हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष पैसा बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना घट्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ति बहन गर्दछ । यदि बीमा गरेका व्यक्तिहरुमा […]


लघुवित्तका लक्षित वर्ग र यसले दिने सेवाहरु 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकबाट घ वर्गकोे इजाजतपत्र लिएर काम गरेका संस्थाहरु नै लघुवित्त वित्तीय संस्थाहरु हुन् क। लघुवित्त भनेको थोरै आय आर्जन भएका वा प्रचलित बैंकहरुसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरुप्रति लक्षित वित्तीय सेवा हो ।  लघुवित्त विकास बैंकहरु ग्रामीण भेगमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमा […]


आर्थिक विकास र गरीबी निवारणको अस्त्रको रुपमा वित्तीय समावेशीकरण 

बैंकिङ खबर । हिजोआज वित्तीय समावेशीकरणका विषयमा माथिल्लो तहदेखि तल्लो तहसम्मका सरकारी निकायहरुले प्राथमिकता र चासो दिएको पाइन्छ । वित्तीय समावेशीकरणले औपचारिक वित्तीय प्रणाली प्रतिको सहज पहुँच, उपलब्धता र उपयोगलाई जनाउँछ । त्यसैले सरकारी निकायहरुले वित्तीय समावेशीकरणमा ध्यान दिएको पाइन्छ ।  वित्तीय समावेशीकराण्ले वित्तीय सेवाको माग र आपूर्ति दुवै पक्षलाई समेट्छ ।  वित्तीय समावेशीकरण अन्तर्गत […]


स्वास्थ्य बीमा के हो? बीमा गर्दा कस्तो फाइदा हुन्छ ?

बैंकिङ खबर । स्वास्थ्यलाई मानव जीवनको सबैभन्दा ठूलो धनको रुपमा लिइन्छ । सबै मानिसहरुको चाहना हुन्छ स्वास्थ्य र निरोगी हुने तर पनि हाम्रो जीनव न हो बिरामी भइरहेका हुन्छौं । अहिलेको समयमा प्राय सबै मानिहरुले थोरै भएपनि बैंकमा बचत गरेका हुन्छन् । के बैंकको बचतले मात्र निकट भविश्यमा आउन सक्ने स्वास्थ्यको जोखीमलाई न्यूनीकरण गर्न सक्छ […]


इन्टरनेट बैंकिङबाट पाउन सकिन्छ यस्तो सुविधा 

बैंकिङ खबर । इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटर तथा मोबाइलबाट लिन सक्दछन् । ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस (जस्तै मोबाइलको बिल तिर्ने)जस्ता सुविधाहरु इन्टरनेट […]


शाखारहित बैंकिङबाट केके पाइन्छ सेवा ?

बैंकिङ खबर । बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्याउनका लागि ल्याइएको एक अवधारणा हो शाखारहित बैंकिङ सेवा । यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका रूपमा सम्झौता गरिन्छ । शाखारहित बैंकिङ्ग सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा […]


लघुवित्त वित्तीय संस्थाहरुले कसरी दिन्छन् कर्जा ?

बैंकिङ खबर । लघुवित्त संस्थाहरुले गरीब तथा विपन्न व्यक्तिहरुलाई बिना धितो कर्जा उपलब्ध गराउँदै आइरहेका छन् । लघुवित्त संस्थाहरुले कर्जा दिँदा सबैभन्दा पहिले सदस्यहरुको पहिचान (व्यक्तिगत विवरण, आयआर्जनको माध्यम छ कि छैन ? के कामको लागि कर्जा लिन लागेको हो ? कस्तो व्यवसाय सञ्चालन गर्ने हो ? कुन कर्जा लिने हो ?)को छानविन गर्दछ । […]


तपाईहरुलाई थाहा छ , बैंकास्योरेन्स के हो ? किन छ महत्व ? हेर्नुहोस विस्तृतमा

बैंकिङ खबर । सामान्य अर्थमा भन्नुपर्दा बैंकास्योरेन्स भनेको कुनै पनि इन्स्योरेन्स कम्पनीको प्रोडक्ट बैंकमार्फत विक्री गर्नु हो । यसका लागि कुनै पनि बैंक र इन्स्योरेन्स कम्पनीबीच पहिले सम्झौता हुन्छ । सम्झौता पश्चात्, बैंकले उक्त बीमा कम्पनीको प्रोडक्स ग्राहकहरुलाई विक्री गर्ने गर्दछ । किन छ यसको महत्व ? बैंकास्योरेन्स सम्झौताले दुबै पक्षलाई फाइदा पुग्छ । एकातर्फ, […]


डेविट कार्डको प्रयोग गर्दा ध्यान दिनुहोस् यी विषयमा

बैंकिङ खबर । अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तराष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न सकिन्छ । […]