तपाई फलफुल खेती गर्दै हुनुहुन्छ ? बीमा गर्नुहोस् यस्ता छन् फाइदा 

बैंकिङ खबर । नेपाल कृषि प्रधान देश हो । कृषि प्रधान देश भएको कारण अधिकांश मानिसहरु कृषिमा आधारित विभिन्न पेशामा आबद्ध भएका छन् । कृषि पेशा अन्तर्गत फलफुल खेती गर्दै हुनुहुन्छ भने जोखिमको बेला किन डराउने ? बीमा समितिले फलफुलको पनि बीमालेख योजना जारी गरिसकेको छ । यस बीमा लेखले फलफुल खेतीमा हानि नोक्सानि भएमा […]


बीमा अभिकर्ताका बन्दै हुनुहुन्छ ? यस्ता छन् शैक्षिक योग्यता

बैैंकिङ खबर । बीमा कम्पनीको तर्फबाट तलबी कर्मचारीको रुपमा निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । बीमा अभिकर्ताको न्युनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको उतिर्ण गरेको हुनुपर्दछ । यस्ता व्यक्तिले जो कोही पनि बीमा अभिकर्ता बन्न सक्छन् तर त्यसका लागि उक्त व्यक्तिले बीमा समीति वा […]


यी हुन् सेयर बजारमा लगानी गर्न अध्ययन गर्नैपर्ने विषयहरु

बैंकिङ खबर। धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि सेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । […]


लकर के हो ? केके हुन्छन् सुविधाहरु ?

बैंकिङ खबर । हामी सदैव आफूले दुःख गरी कमाएको सम्पत्तिको सुरक्षा चाहान्छौँ । नगद मात्रै नभएर अन्य बहुमूल्य वस्तहरुमा पनि हामीले लगानी गरेका हुन्छौँ । कसैले घर जग्गा किनेका हुन्छन् भने कसैले सुनचाँदी त कसैले सेयरमा लगानी गरेका हुन्छन् । घरजग्गा तथा सेयरसम्बन्धी कागजपत्र, सुनचाँदी जस्ता कुराहरुको सुरक्षाको चिन्ताले हामीलाई सँधै सताइरहन्छ । यस्ता वस्तु […]


हेर्नुहोस् अर्थतन्त्र सञ्चालनमा राष्ट्र बैंकको भूमिका

बैंकिङ खबर। मुलुकका बैँक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रिय बैँक रहेको हुन्छ । नेपालको केन्द्रिय बैँक नेपाल राष्ट्र बैँक हो । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका छन् । साथै, सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा […]


किन दिन्छन् लघुवित्तले विनाधितो कर्जा, कसरी लिने फाइदा?

बैंकिङ खबर। कर्जा लिन होडबाजी गर्ने धेरै छन् । कर्जामात्रै सबैचिजको समाधान होइन । जव सम्म उद्यमशिलताको विकास हुँदैन तबसम्म त्यो कर्जा बोझ मात्रै हुन्छ । यदी काम गर्छन र कामको सदुपयोगिताका लागि कर्जा लिन्छन भने त्यो फेरी एउटा उर्जा हो । नभए कर्जा बोझ हो भन्ने मेरो बुझाइ छ । वर्तमान अवस्थामा आफूले नगरी […]


लघुवित्त वित्तीय संस्था के हो ? कस्ता सेवा पाउन सकिन्छ ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकबाट घ वर्गकोे इजाजतपत्र लिएर काम गरेका संस्थाहरु नै लघुवित्त वित्तीय संस्थाहरु हुन् । लघुवित्त भनेको थोरै आय आर्जन भएका वा प्रचलित बैंकहरुसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरुप्रति लक्षित वित्तीय सेवा हो ।  लघुवित्त विकास बैंकहरु ग्रामीण भेगमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमा […]


ऋणपत्र के हो ? यसमा लगानी किन गर्ने ?

बैंकिङ खबर । कूल ऋण पूँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरि स-साना एकाईहरुमा विभाजन गरिएको एकाईहरुलाई ऋणपत्र भनिन्छ । कम्पनीले ऋणमा लागानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधि, अचल जायजेथा धितो राखेको भए सोको अवस्थामा शर्तहरु उल्लेख गरि आधिकारिक रुपमा गरिदिएको लिखित पत्र नै ऋणपत्र हो । कम्पनीको शिलमोहोर लागेको लिखित प्रतिज्ञापत्र नै […]


कर्जामा जोखिम न्यूनिकरण गर्न के गर्ने ?

बैंकिङ खबर । कर्जा जोखिम भन्नाले कर्जा, सापटी लिने वा दिने कुनै एक पक्षले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेकोे कारण उत्पन्न हुने जोखिम भन्ने बुझ्नुपर्दछ । अर्थात, यो कर्जा लिने व्यक्ति,संस्था,  ग्राहकले लिएको कर्जा, ऋिण वा सापट नतिरेको कारणले उत्पन्न हुने जोखिम नै कर्जा जोखिम हो ।  कर्जा अवधिभित्रको विभिन्न चरणहरुमा यस्तो जोखिम सिर्जना हुन […]


एक वर्षमा डलर १२ रुपैयाँले बढ्यो, अर्थतन्त्रमा असर

बैंकिङ खबर। २०७४ माघ एक गते एक अमेरिकी डलर बराबर १०२ रुपैयाँ १२ पैसा नेपाली रुपैयाँ थियो । तर अहिले माघ दुई गते नेपाली रुपैयाँ अवमूल्यन भएर १ सय १३ रुपैयाँ ९६ पैसा पुगेको छ । एक वर्षमा अमेरिकी डलर झण्डै १२ रुपैयाँले बढेको छ । यसअघि असोज २४ गते एक डलर बराबर १ सय […]