२०७३ भाद्र १५ गते

सुर्योदय लघुवित्तमा आईपीओ भर्नेको घुइँचो : हेर्नुस्, फोटोफिचर

सुर्योदय लघुवित्तको १ करोड २० लाख रुपैंयाको साधारण शेयरका लागि ३ दिनमा १ अर्ब ८५ करोड ७५ लाख ४४ हजार ५ सय ५० रुपैंयाको आवेदन परेको छ । आइतबार सर्वसाधारणका लागि शेयर निष्काशन गरेको सुर्योदय लघुवित्तको साधारण शेयरमा १ सय ५४ गुणा बढी आवेदन परेको हो । कम्पनीको शेयर निष्काशन बुधबार नै बन्द हुँदैछ । कम्पनीको सेयर ग्लोबल आईएमई क्यापिटलले निष्काशन गरेको हो । हेर्नुस् तस्वीरमा सुर्योदय लघुवित्तको आईपीओ किन्नेको भीड :
IMG_0705 - Copy IMG_0709  IMG_0711 IMG_0712 IMG_0723 IMG_0728 IMG_0729