Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वित्तीय संस्थामा जागीर खाने हो ? आशा लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

२०७३ भाद्र १६ गते

बुधबारदेखि सञ्चालनमा आएको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त कम्पनीले केन्द्रीय कार्यालय र भविष्यमा खुल्ने शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय नुवाकोटको मदानपूरमा रहेको छ । कम्पनीले तोकेबमोजिम योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई भदौ ३० गतेभित्रमा कम्पनीको इमेल ठेगाना ashamicrofinance@gmail.com मा निवेदन, वायोडाटा र हालसालै खिचेको पासपोर्ट साइजको फोटो पठाउन आह्वान गरिएको छ । 

asha laghubitta asha