Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

इतिहासमा बलियो नेपाल: डलरभन्दा महँगा राणाकालीन मुद्राहरु

२०७३ भाद्र १५ गते

पूरै एक सय चार वर्ष चलेको राणाकालमा नेपाली जनताको जीवन पीडादायी जरुर थियो । तर, आर्थिक हिसाबले मुलुक निकै समृद्ध थियो । राणाकालमा बनेका महलहरु, बाटोघाटो, उनीहरुको जीवनशैली लगायतले यो कुरा प्रष्ट पार्छ । त्यो समयमा नेपालका मुद्राहरु पनि मूल्यवान् थिए । सुनचाँदीका सिक्काहरु प्रचलनमा थिए । अमेरिकी डलरभन्दा कम थिएनन् त्यतिबेलाका मुद्राहरु । तर विडम्बना आज अमेरिकी डलर र नेपाली मुद्राको तुलना १ सयभन्दा माथिको फरकमा हुने गरेको छ । हाल नेपाली एक सय सात रुपैयाँ ५३ पैसा बराबर १ अमेरिकी डलर रहेको छ । यसैबिच, बैंकिङ खबर डट कमले राणाकालमा प्रचलित नेपाली मुद्राहरु संकलन गरेको छ । प्रस्तुत छ, राणाकालका महँगा मुद्राहरुका केही झलक :

nepalese-coins 20 th century coins  nepali coin nrupees old coin

प्रस्तुती : रुपा कोइराला  

Ad