Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समृद्धि फाइनान्समा रोजगारीको अवसर, आजै दिनुहोस् आवेदन

२०७८ भाद्र २१ गते

बैंकिङ खबर । समृद्धि फाइनान्सले कर्मचारीको माग गरेको छ । फाइनान्स कम्पनीले मानव संसाधन अफिसरका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले सम्बन्धीत क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेकोलाई प्राथमिकतामा राखेको छ ।
ईच्छुक आवेदकले स्नातक तह उर्तिण गरेको हुनुपर्ने, २१ वर्ष पुरा भई ४५ वर्ष नकटेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २२ गते बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् ।