२०७३ भाद्र १५ गते

रुरल माइक्रोफाइनान्समा जागीर खुल्यो

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त वित्तीय संस्था रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडमा जागीर खुलेको छ । राष्ट्रिय स्तरको उक्त माइक्रोफाइनान्सले विभिन्न पदका लागि ४ जना कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ सहायक (कम्प्यूटर÷सूचना प्रविधि)का लागि १ जना र सहायकमा ३ जना कर्मचारी माग गरेको छ । असोज ३ गते सम्ममा दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । 

rural microfinance - Copy rural microfinance rural micro rural

दरखास्त फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।