Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ग्लोबल आइएमई लघुवित्तमा कर्मचारी आवश्यक्ता, एसएलसी पासलाई पनि अवसर

२०७८ भाद्र ४ गते

बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्तमा कर्मचारी माग गरिएको छ । संस्थाले विभागीय प्रमुख, प्रदेश प्रमुख, सुचना प्रविधि विभाग प्रमुख, कानुन विभाग प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक , सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक जस्ता पदहरुमा आवेदन खुलाएको हो ।

यसमा न्युनतम एसएलसीले पनि केही पदमा आवेदन दिन सक्नेछन् । योग्यता पुगेका आवेदकले भाद्र १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।