Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

२०७८ भाद्र २ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न ३ पदका लागि कर्मचारी मागेको हो । बैंकले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । इच्छुुक योग्यता पुगेका नेपाली नागरिकले भदौ ४ गते शुक्रबार साढे २ बजे भित्र आवेदन सक्नेछन् ।