Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिभिल लघुवित्तको ६५ औं शाखा झापाको सोमबारेमा

२०७८ भाद्र २ गते

बैंकिङ खबर/ सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले झापा जिल्ला, भद्रपुर नगरपालिकाको सोमबारेमा ६५ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले सेवाग्राहीहरुको समृद्धिमा टेवा पुर्‍याउने उदेश्यका साथ आफ्नो सेवाहरु ५२ हजार घर परिवारमा पुर्‍याएको छ भने आगामि दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालमा ल्याई लघुवित्तीय सेवाहरुको पहुंच विस्तार गर्ने लक्ष्य राखेको छ ।