निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क पौने ३२ अर्ब(सूचीसहित)


बैंकिङ खबर/गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका २० जीवन बीमा कम्पनीहरुबाट उक्त बीमाशुल्क संकलन भएको हो । गत आव शिखर इन्सयोरेन्सले सबैभन्दा धेरै ३.९७ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो समग्र जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको १२.५२ प्रतिशत हो ।

यसैगरी शिखर इन्स्योरेन्सपछि सगरमाथा, नेको, सिद्धार्थ र एनएलजी इन्स्योरेन्सले २ अर्बभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनी सबैभन्दा धेरैबीमाशुल्क संकलन गर्ने निर्जीवन बीमा कम्पनीहरुको क्रमशः दोस्रो र तेस्रो चौथो र पाँचौं स्थानमा रहेका छन् ।

हेर्नुहो् कुनको कति ?

S.N Non Life Insurance Company Total Premium Collecation in Arba
    2078 Ashad
1 Shikhar Insurance  3.97
2 Sagarmatha Insurance  2.65
3 Neco Insurance 2.41
4 Siddhartha Insurance  2.32
5 NLG Insurance 2.08
6 Premier Insurance  1.90
7 Rastriya Beema Company Ltd 1.63
8 IME General Insurance 1.52
9 Lumbini General 1.36
10 Prabhu Insurance  1.35
11 Himalayan General  1.30
12 Prudential Insurance  1.28
13 Ajod Insurance  1.27
14 Nepal Insurance  1.27
16 Oriental Insurance  1.16
15 United Insurance Co. (Nepal)  1.05
17 Everest Insurance  1.01
18 National Insurance  0.87
19 General Insurance  0.65
20 Sanima General Insurance  0.65
  Total 31.70

सोसिअल मेडिया