राष्ट्रिय बीमा कम्पनीले कर्मचारी माग्यो राष्ट्रिय बीमा कम्पनीले गोप्य सिलबन्दी बोलपत्रमार्फत विभिन्न पदमा लागि २९ जना कर्मचारीको माग गरेको छ । शुक्रबार एक सूचना जारी गरी कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।