Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी

२०७८ असार २७ गते


बैंकिङ खबर/ इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृत १ जना, कनिष्ठ अधिकृत, व्यवश्थापन प्रशिक्षार्थी र वरिष्ठ सहायक पदमा केही कर्मचारी माग गरेको हो। इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिईसक्नु पर्नेछ ।