Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी (पूर्णपाठसहित)

२०७८ असार २३ गते


बैंकिङ खबर/बीमा समितिले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८’ जारी गरेको छ । समितिले बीमालेख स्वीकृति प्रकृयालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपमा कायम गर्न बीमा ऐन अनुसार निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार अब बीमालेख तयार पार्दा बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना र न्युनतम ३ वर्षको वित्तीय प्रक्षेपण बीमालेखको व्यवसायिक योजना तयार पार्नु पर्दछ ।

बीमा कम्पनीले बीमालेख अन्तर्गत ३ वर्षको बीमाशुल्क प्राप्त भएपछि मात्रै ९एकल बीमालेखको हकमा पनि० बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखि ऋण लिन पाउनेछन् ।

पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्