Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अल्पाइन डेभलपमेन्ट बैंकमा जागीर खुल्यो

admin २०७३ भाद्र ९ गते
सेयर:

alpineअल्पाइन डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदमा जागीर गर्न चाहने व्यक्तिले मान्यताप्राप्त शिक्षण संस्थाबाट विजनेस स्टडिजमा स्नातक तह ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनुपर्ने छ । बैंकले काठमाडौँ उपत्यकाभित्रकै लागि कर्मचारी माग गरेको जनाएको छ । इच्छुक, योग्यता पुगेका र २८ वर्ष उमेर ननाघेका व्यक्तिले २ सेप्टेम्बर अर्थात भदौ १७ गते बैंकिङ समयभित्र हालसालै खिचेको एकप्रति फोटो र निवेदन info@alpinedevbank.com.np मा पठाउनुपर्नेछ ।  


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।