Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समृद्धि फाइनान्समा खुल्यो रोजगारी

२०७८ असार २० गते


बैंकिङ खबर/समृद्धि फाइनान्स कम्पनीले कर्मचारी मागेको छ । कम्पनीले बजार प्रतिनिधिका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले पोखरा, चितवन, हेटौंडा र बुटवलको लागि केहि बजार प्रतिनिधि माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार २७ गतेसम्म कम्पनीकोे ठेगानामा बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।