२०७३ भाद्र ७ गते

स्वाबलम्बन लघुवित्तमा जागीर खुल्यो

स्वाबलम्बन लघुवित्तविकास बैंक लिमिटेडले एक जना नायब महाप्रबन्धक माग गरेको छ । काठमाडौँको लालकोलोनी मार्गमा केन्द्रिय कार्यालय रहेको संस्थाले २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको जनशक्ति माग गरेको हो । महिलाको हकमा ४५ वर्षभन्दा कम उमेरको हुनुपर्ने बताइएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उतीर्ण गरेको र बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले भदौ १७ गतेभित्रमा आवेदन बुझाइसक्नुपर्नेछ ।

swabalambanswabalamban 1