Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ग्लोबल आइएमई लघुवित्तमा खुल्यो रोजगार, अनलाईनबाट आवेदन दिनुपर्ने

२०७८ बैशाख २२ गते


बैंकिङ खबर/ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. ले विभिन्न पदमा रोजगारी खुलाएको छ । लघुवित्तले विभागीय प्रमुख केही, प्रदेश प्रमुख केही, अनुगमन अधिकृत केही, शाखा प्रबन्धक केही र क.सहायक प्रशिक्षार्थी सहायक केही मागेको हो ।
विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र अनलाईनबाट आवेदन दिन सकिने संस्थाले जनाएको छ ।