Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी

२०७८ बैशाख १४ गते

बैंकिङ खबर/  गुराँस लाइफ इन्स्योरेन्सले बोधलाल पुरीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १२ वैशाखको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका कम्पनी सचिव बालमुकुन्द रुपाखेतीले सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए । बैठकले रुपाखेतीको राजीनामा स्वीकृत गरी पुरीलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।