
बैकिङ खबर/मेरो फाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । फाइनान्सले बुधबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि केही कर्मचारी माग गरेको हो ।
फाइनान्सले विभागीय प्रमुख, प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले वैशाख २ गते सम्म कार्यालय समय भित्र आवेदन दिई सक्नुपर्नेछ । अनलाइनबाटै पनि आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
हेर्नुहोस् सूचना
