बैंकिङ खबर। नबिल बैंकमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले सूचना निकाल्दै करिब ९० जना कर्मचारी माग गरेको हो ।
बैंकले म्यानेजमेन्ट ट्रेनीतर्फ १५ जना, ट्रेनी एसिसटेन्टका लागि ७० जना (सातै प्रदेशका लागि) र ट्रेनी एसिसटेन्ट आइटी डिपार्टमेन्टका लागि ४ जना कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपालीले अनलाइनबाटै आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना
