जनउत्थान लघुवित्तमा रोजगारीको अवसर, एस.एल.सी पासले समेत आवेदन दिन पाउने

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले १ जना सहायक प्रबन्धक, १ जना बरिष्ठ अधिकृत, केहि अधिकृत, कनिष्ट अधिकृत, केहि बरिष्ठ सहायक, सहायक र केहि कनिष्ठ सहायक तथा प्रक्षिक्षार्थि सहायक कर्मचारी माग गरेको हो ।
२ पाङ्ग्रे सवारीको लाईसेन्स भएकालाई विशेष प्राथमिकता दिने संस्थाको भनाई रहेको छ । दरखास्त फारम संस्थाको बेभसाइट www.jucbank.com.np मार्फत डाउनलोड गर्न सकिनेछ । अथवा मा Email address vacancy@jucbank.com.np मा समेत पठाउन सकिनेछ ।


सोसिअल मेडिया