Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर

२०७७ माघ १४ गते

बैंकिङ खबर । नेपाल बंगलादेश बैंकमा रोजगारी खुलेको छ । बैंकले सुपरभाइजर, ट्रेनी असिस्टेन्ट, जुनियर अफिसर, अफिसर, आई टि असिस्टेन्ट जस्ता पदहरुमा रोजगारी खुलाएको हो । इच्छुक आवेदकले मा अनलाइन मार्फत समेत माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।