January 20th, 2021

महुली लघुवित्तमा ठुलो संख्यामा कर्मचारी आवश्यक्ता

बैंकिङ खबर । महुली लघुवित्त वित्तीय संस्थामा ठूलो संख्यामा कर्मचारीको माग भएको छ । कम्पनीले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, विभागीय सहायक, प्रदेश प्रमुख, अनुगमन अधिकृत र व्यवस्थापन प्रशिक्षार्थीका लागि कर्मचारीको माग गरेको हो । सम्पूर्ण पदहरुको लागि कम्यूटर ज्ञान अनिवार्य रहेको सूचनामा उल्लेख छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ले माघ २१ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]